एजेन्सी– गायक अमाल मलिक र अभिनेत्री तथा गायिका सोनाक्षी सिन्हाको सम्बन्ध त्यति राम्रो छैन । त्यसैले पनि हुनुपर्छ मलिकले सोनाक्षीको आज मूड वाला गीतलाई बकवास भनिदिएका छन् ।
यो एउटा कार्यक्रममा अमालले भनेका हुन् । उनको यो अभिव्यक्तिले अहिले बलिउडमा निकै ठूलो तरंग पैदा गरेको छ ।
त्यसो त अमाल र सोनाक्षीबीच केही अघि देखि नै विवाद रहेको थियो । यो चाहिँ गायक र अभिनेताको विषयमा उठेका प्रश्नहरुका कारण थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।