Sat, 23 Nov, 2019


पतिले भान्साको चक्कुले हत्या गरे श्रीमतीको
फरकधार / कात्तिक ३, २०७६

कुनै सानो कुरामा बहस हुँदा श्रीमान र श्रीमतीको केही बेरमा मिलन भइहाल्छ । 



तर, भारतको जम्मुमा एक ४० वर्षीय पतिले पत्नीलाई चक्कुले हानेर हत्या गरेका छन् । सरकारी स्कुलमा कार्यरत ती पतिले भान्साको चक्कु प्रयोग गरेर श्रीमतीको हत्या गरेका हुन् । उनलाई भारतीय प्रहरीले पक्राउ गरिसकेको छ ।

गुज्जरनगर भन्ने ठाउँमा मोहम्मद याकुब शाहले आफ्नी पत्नी इकबाला बेगमको त्यसरी हत्या गरेका हुन् ।  


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्