डेमीका नग्न तस्वीर इन्टरनेटमा लिक

एजेन्सी– ह्याकरहरुले पप स्टार डेमी लोवेटोका कयौँ नग्न तस्वीरहरु इन्टरनेटमा लिक गरिदिएका छन् । यसका कारण उनका प्रशंसक निकै आक्रोशित देखिएका छन् । 

द ब्लास्टका अनुसार साइबर ह्याकरहरुले डेमीको स्न्यापच्याट एकाउन्टमा ह्याक गरेका थिए । त्यसपछि उनका कयौँ अन्तरंग तस्वीरहरु ह्याक भएका हुन् ।

द सन डट को डट युकेको रिपोर्टअनुसार स्न्यापच्याट ह्याक भएको आफ्नो नियन्त्रणमा आएपछि डेमीको टिमले उनको तस्वीरहरु डिलिट गर्न थाले । यसबारे डेमीले चाहिँ आफैं केही बताएकी छैनन् । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७६ साेमबार ९:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया