करिनाको छोराको एक्स्क्युज मी, जुन भइरहेछ भाइरल

एजेन्सी– सामाजिक सन्जालमा कतिबेला के कुरा भाइरल हुन्छ भन्ने कसैलाई पनि पत्तो हुँदो रहेनछ । अब अहिले भारतमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । तर, यो भिडियो कुनै सेलेब्रिटीको चाहिँ होइन । त्यसो त यो सेलेब्रिटीका छोराको चाहिँ हो । 

कुरा हो, करिना कपुर खानका छोरा तैमुर खानको । उनलाई भारतमा पापाराजीहरुले फलो गरिरहेकै हुन्छन् । त्यसैले उनी कहिले उनीहरुसँग हाइ भन्दै कुरा गर्छन् त कहिले एक्सक्युज मी । अहिले भाइरल भइरहेको भिडियो पनि यही हो । 

सामाजिक सन्जालमा तैमुरको यो क्युट भिडियो भाइरल भइरहेको हो । 

 
 
 


 


 
 
 
 
 
 
 
 
 
 
 

A post shared by yogen shah (@yogenshah_s) on

  • प्रकाशित मिति : कात्तिक ४, २०७६ साेमबार ९:३५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया