आइसिसी र्यान्किङमा पनि रोहित शर्माको रेकर्ड

एजेन्सी– दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा राम्रो प्रदर्शन गरेका रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको र्यान्किङमा पनि नयाँ रेकर्ड बनाएका छन् । उनी शीर्ष १० मा पुग्ने तेस्रो भारतीय भएका छन् । रोहितभन्दा पहिले भारतीय टिमका विराट कोहलीले पनि यो रेकर्ड बनाएका थिए । त्यसअघि गौतम गम्भीर पनि यो स्थानमा पुगेका थिए ।

अजिंक्य रहाणेले पनि करिअरको शीर्ष स्थान पाँचौ स्थानमा पुगेका छन् । उनी टेस्टमा कोहली र चेतेश्वर पुजारापछि यो स्थानमा पुगेका हुन् । भारतीय खेलाडी मयंक अग्रवाल पनि १८ औं स्थानमा छन् । 

विराट क्रिकेटका तीनै फम्र्याटका नम्बर वान ब्याट्सम्यान भएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७६ बुधबार १८:५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया