Wed, 13 Nov, 2019


पाकिस्तान र ब‌ंगलादेशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली
फरकधार / कात्तिक ९, २०७६

अजरबैजान– असंलग्न आन्दोलन (नाम) को १८औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानमा छन् ।



प्रधानमन्त्री ओलीले शनिबार पाकिस्तान र ब‌गलादेशका प्रधानमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम कार्यक्रम रहेको परराष्ट्रसचिव श‌ंकरदास वैरागीले बताए ।  

प्रधानमन्त्री ओलीले अपराह्न बंगलालादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

शनिबारै प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नेछन् । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्