सलमानले आफ्नो विवाहबारे बताए...

एजेन्सी– बलिउड अभिनेता सलमान खानको फिल्म दबंग ३ को ट्रेलर रिलिज भइसकेको छ । ट्रेलर लन्च कार्यक्रममा मिडियासँग सलमान निकै खुलेर प्रस्तुत भए । 

यही कार्यक्रममा उनलाई विवाहबारे पनि प्रश्न गरियो । उनले यस विषयमा चुलबुल पाण्डेसँग सम्बन्धी रहेर पनि प्रश्नहरुको जवाफ दिए । जब दक्षिण भारतीयले चुलबुललाई विवाहका लागि आफ्नो छोरीको प्रस्ताव गरेको प्रश्न सलमानले सुने, उनले भने, ‘चुलबुल त पहिले नै विवाह भइसकेका व्यक्ति हुन्, अहिले त सलमान खान बाँकी छ ।’

सलमानको यो फिल्म २० डिसेम्बरमा रिलिज हुँदैछ ।





  • प्रकाशित मिति : कात्तिक १०, २०७६ आइतबार १३:५६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया