रानुले गाइन् साहरुख खानको फिल्मको गीत, गरिरहेछन् सबजना प्रशंसा

एजेन्सी– सामाजिक सन्जालबाट निकै ठूलो चर्चा कमाएकी भारतकी नयाँ सेलेब्रिटी रानु मन्डलले गीत गाएर कमाल गरिरहेकी छिन् । उनको आवाजले त भारतीय गायक हिमेश रेशमिया निकै लोभिए पनि । 

तर, केही दिन भएको थियो, रानुका नयाँ भिडियो सामाजिक सन्जालमा आएका थिएनन् । अब त्यो ग्याप पूरा भएको छ । उनको नयाँ गीत आएको छ । यो भिडियो उनी रियालिटी सो कमेडी स्टार्समा अथिति बनेर पुग्दाको हो । त्यहाँ उनले फिल्म दिलवाले दुल्हनिया ले जाएँगेको गीत गाएकी थिइन् । 

रानुलाई हिमेकले आफ्नो फिल्म ह्याप्पी हार्डी और हीरमा ब्रेक दिएका हुन् । उनले यो फिल्मका लागि ती गीत गाइसकेकी छिन् ।

  • प्रकाशित मिति : कात्तिक ११, २०७६ साेमबार १८:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया