२ लाख १६ हजार सहित लमजुङमा २५ जुवाडे पक्राउ

बेसिशहर-११ चितिको स्याउतमा जुवाखेलिरहेको अबस्थामा प्रहरीले २ लाख  १६ हजार रकम सहित २५ जनालाई पक्राउ गरेको छ।

जुवा खेलिरहेको सुचनाको आधारमा जुवाडेहरूलाई गएराति नै पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरूङले जानकारी दिए । प्रहरीले पक्राउ पर्नेको नाम भने सार्बजनिक गरेको छैन ।





  • प्रकाशित मिति : कात्तिक १२, २०७६ मंगलबार १६:७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया