Wed, 13 Nov, 2019


प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भए
फरकधार / कात्तिक १४, २०७६

काठमाडौं– स्वास्थ्य समस्याका कारण ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् ।



ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस सकिएकाले डिस्चार्ज गरिएको जानकारी दिएका  छन् ।

'प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस सकिएको छ,' अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले भने, 'उहाँलाई आज डिस्चार्ज गर्ने निर्णय भएको छ ।' 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्