इस्लामिक स्टेटले स्वीकार्यो बगदादीको मृत्यु, नयाँ नेताको घोषणा

एजेन्सी– इस्लामिक स्टेटले आफ्ना नेता अबु बकर अल बगदादीको निधन भएको स्वीकार गरेको छ । उसले अब आफ्नो नयाँ नेताको घोषणा पनि गरेको छ । 

इस्लामिक स्टेटले आफ्नो नियन्त्रणमा राखेको समाचार एजेन्सी अमाकका अनुसार अब इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल हासेसीम अल कुरेसी हुन् ।

यसअघि अमेरिकाले बगदादीलाई एक अपरेसनमा मारेको जनाएको थियो । तर, यसअघि पनि उनको मृत्युको खबर झैँ यो पनि झुटा हुनसक्ने अनुमान गरिएको थियो । तर, अब आइएसले नै यसलाई स्वीकार गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७६ बिहीबार २१:३१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया