Thu, 21 Nov, 2019


नेकपाको सचिवालय बैठक बालुवाटारमा
फरकधार / कात्तिक १६, २०७६
फाइल तस्वीर ।

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 



आजको बैठकमा १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने अजेन्डामा छलफल हुने बताइएको छ । नेकपाले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरु तय गर्न सकेको छैन । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्