म्यानमारविरुद्ध खेल्ने नेपाली टोली घोषणा

काठमाडौं– नेपालका मुख्य प्रशिक्षक योहान कालिनले म्यानमारविरुद्ध हुने मैत्रिपूर्ण खेलका लागि आज २३ सदस्यीय पुरुष राष्ट्रिय टोलीको घोषणा गरेका छन् । 

नेपाली टिममा नियमित गोलरक्षक किरण चेम्जोङ तथा डिफेन्डर रोहित चन्द परेका छैनन् भने स्ट्राइकर भरत खवासले पुनरागमान गरेका छन् । किरण र रोहित अहिले विदेशी लिगमा व्यस्त भएका कारण टिममा नपरेका हुन् । खेल कार्तिक २१ मा म्यानमारमा हुँदै छ । 

यस्तो छ नेपाली टाेली  

गोलरक्षकः  विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने 

डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजीन धिमाल, सुमन अर्याल, 

मिडफिल्डरः सुनिल बल, रवी पाश्वान, अञ्जन बिष्ट, सुजल श्रेष्ठ, व्रिकम लामा,  तेज तामाङ, सान्तोस तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ



स्ट्राइकर: भरत खवास, विमल घर्तिमगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ



  • प्रकाशित मिति : कात्तिक १६, २०७६ शनिबार १८:४५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया