त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटा नियुक्त

काठमाडौं– सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेको छ । 

प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

वर्तमान राष्ट्रपतिका निजी चिकित्सक बाँस्कोटा यसअघि मेडिकल काउन्सिलको अध्यक्ष भइसकेका थिए । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार १६:१८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया