पत्नीलाई परपुरुषसँग देखेपछि पतिले गरे यस्तो ...

एजेन्सी– पछिल्लो समय भारतमा पनि विवाहत्तेर सम्बन्धका घटना बढिरहेका छन् । यसले त्यहाँको अपराधलाई पनि बढाएको छ । आइतबार भारतको ग्रेटर नोएडामा एउटा यस्तै घटना आएको छ । एक व्यक्तिले आफ्नी पत्नीलाई परपुरुषसँग देखेपछि पत्नीको हत्या गरेका छन् ।

उनले पत्नीलाई चक्कुले  १५ पटक प्रहार गरेको त्यहाँको प्रहरीले जनाएको छ । रगत बगिरहेकी पत्नीको शरीरलाई उनले छोडेर आफू फरार भएका छन् । छिमेकीले उनकी पत्नीलाई अस्पताल पुर्याएका थिए । तर, चिकित्सकले उनलाई मृत घोषणा गरिदिए ।

प्रहरीले आरोपी खोजिरहेको छ । प्रहरीका अनुसार सन्जय नामका यी युवाले पत्नीलाई आइतबार अर्को एक युवासँग देखेका थिए । त्यसपछि यी दुईबीच भनाभन भएको थियो ।  





  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार ०:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया