नवनियुक्त त्रिवि उपकुलपति बाँस्कोटाद्वारा पदभार ग्रहण
फरकधार / १८ कात्तिक, २०७६

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले पदभार ग्रहण गरेका छन् ।

प्रधानमन्त्रीबाट नियुक्ति पाएको भोलिपल्ट सोमबार अपराह्न त्रिभुवन विश्वविद्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटालाई आइतबार त्रिविको उपकुलपतिमा नियुक्त गरेका थिए । 

  • प्रकाशित मिति : कात्तिक १८, २०७६ साेमबार १६:१५:४८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया