म्युजिक भिडियोमा पनि अक्षय कुमार

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारले फिल्ममा त कमाल नै गरिरहेका छन् । उनका फिल्महरुले निकै कमाइरहेका छन् । तर, अब उनी म्युजिक भिडियोमा पनि देखिने भएका छन् । 

यो उनको पहिलो म्युजिक भिडियो हो । उनले फिल्म केसरीका तेरी मिट्टी गीत जसका लागि गाएका थिए, त्यही टीमसँग भिडियो गर्न लागेका हुन् । र, टिम हो, बी पार्क । उनले यफिलहालका लागि मोडलिङ गर्न लागेका हुन् । 

अक्षयले चाहिँ आफूलाई यो गीत निकै मन परेकाले यसमा काम गर्न लागेको बताएका छन् । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७६ मंगलबार २१:४२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया