Thu, 21 Nov, 2019


कार्तिक आर्यनलाई लाग्छ रणविर कपुरसँग डाहा
फरकधार / कात्तिक १९, २०७६

कार्तिक आर्यन बलिउडमा पछिल्लो समय चर्चा कमाएका अभिनेता हुन् । विभिन्न प्रोजेक्ट र चलचित्रको लगातार सुटिङ्गमा ब्यस्त रहन्छन् उनी । हालसालै एक कार्यक्रममा उनले आफूलाई बलिउडका अर्का अभिनेता रणवीर कपुरसँग जलन हुने बताएका छन् । 



उनले भने, ‘सबैले आफ्नो काम मिहिनेतका साथ गर्ने गर्छन् । सबैले अलग अलग किसिमको फिल्ममा काम गर्ने गर्छौँ, तर पनि मलाई रणबीर कपुरले गरेक फिल्म र काम देखेर जलन हुन्छ ।’


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्