किन सफल भए सैफ ? पूर्वपत्नीका कारण

एजेन्सी– बलिउड अभिनेता सैफ अलि खान अहिले श्रीमती करिना कपुरसँग खुसीको जीवन बाँचिरहेका छन् । तर, उनले आफ्नो सफलताको कारण चाहिँ पूर्वपत्नी अमृता सिंहलाई दिएका छन् । 

दमदार अभिनयका कारण बलिउडमा फरक पहिचान भएका सैफले उनकी पूर्वपत्नी अमृताले नै उनलाई कामलाई सिरियस भएर लिन सिकाएकाले आफू सफल भएको बताएका छन् । उनले आफू घरबाट भागेर २० वर्षको उमेरमा विवाह गरेको तर पूर्वपत्नी अमृताका कारण कामलाई गम्भीर भएर लिन थालेको बताएका हुन् । 





  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार ०:२२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया