मृत्यु भएको ६ दशकपछि फिल्ममा कमब्याक

एजेन्सी– जेम्स डिनको मृत्यु भएको ६ दशक भइसकेको छ । तर, उनले एउटा फिल्ममा मुख्य भूमिका निर्वाह गर्दै छन् । यो फिल्म भियतनाम युद्धमा आधारित फिल्म हो । 

फाइन्डिङ ज्याकको मूख्य भूमिकामा जेम्स डिन देखिने भएका हुन् । २४ वर्षका जेम्सको १९५५ मा कार दुर्घटनामा मृत्यु भएको थियो । म्याजिक सिटी फिल्मले जेम्सलाई लिएर फिल्म बनाउन लागेको हो । इस्ट अफ इडन फिल्ममा काम गरेका अभिनेता जेम्स सन् १९५० को दशकमा अमेरिकामा निकै चर्चित थिए । 

उनको पहिलेका क्लिप र तस्वीरहरु प्रयोग गरेर यो फिल्म निर्माण गर्न लागिएको हो । 

तर, उनी पर्दामा देखिने यो समाचारलाई उनका प्रशंसकले निकै धेरै आलोचना गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार २१:२३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया