लता मंगेशकर आइसियूमा भर्ना

काठमाडौं– भारतीय कोइलीको उपमा पाएकी लता मंगेशकर अस्पताल भर्ना भएकी छिन् । 

श्वासप्रश्वास तथा छातिमा रगत जम्मा हुने समस्या देखिएपछि मंगेशकरलाई सोमबार मुम्बईस्थित एक अस्पतालको आइसियूमा भर्ना गरिएको हो । 

अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ । मंगेशकरका फ्यानहरूले ट्विटरमा उनको स्वास्थ्यलाभको कामना गरिहेका छन् ।

मंगेशकरले दादासाहेब फाल्के पुरस्कार, भारतको सर्वोच्च नागरिक पुरस्कार साथै धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेकी छन् ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७६ मंगलबार १७:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया