सैफ अलि खानः योद्धाको लुक्समा !

एजेन्सी– अभिनेता अजय देवगण र अभिनेत्री काजोल एउटै फिल्ममा काम नगरेको थुप्रै भइसकेको छ । यी दुई पतिपत्नी अब फिल्म तानाजीः द अनसङ वारियरमा सँगै देखिँदै छन् । तर, अहिले उनीहरु त्यहाँ कस्तो भूमिकामा छन् भन्ने खुल्न सकेको छैन । बरु यी दुवैले फिल्ममा सैफ अलि खानको योद्धाको लुक्स भएको तस्वीर सार्वजनिक गरेका छन् । 

उनीहरुले सार्वजनिक गरेको पोस्टरमा सैफ हातमा तलवार लिएर बसेका छन् । अजयले यो पोस्टर सार्वजनिक गर्दै १० जनवरी २०२० मा यो फिल्म सिनेमा घरमा लाग्ने बताएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार १:१४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया