भारतको राजस्थानमा बस र टेम्पो आपसमा ठोक्किँदा सातजनाको मृत्यु

राजस्थान- भारतको राजस्थान राज्यमा यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किएका छन् । 

बुधबार राति भएको साे दुर्घटनामा परी कम्तीमा सातजनाको मृत्यु भएको छ। 

दुर्घटनामा परी अन्य बाह्रजना घाइते भएका छन् । राजस्थान राज्यअन्तर्गत पर्ने खातुसयाम्जी भन्ने ठाउँमा दुर्घटना भएको हाे ।

घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको स्थानीय प्रहरीले जनाएकाे छ । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार १७:०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया