इन्डोनेसियामा ७.१ रेक्टर स्केलको भूकम्प

एजेन्सी– इन्डोनेसियामा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

त्यहाँको बिटुङ सहरको नर्थ सुलावेसी भन्ने ठाउँमा नेपाली समयअनुसार १० बजेर २ मिनेट जाँदा यो भूकम्प गएको हो । भूकम्प गएपछि त्यहाँ सुनामीको चेतावनीको दिइएको छ । 

इन्डोनेसियाबाट १४५ किलोमिटर टाढा गएको योे भूकम्पले पारेको क्षति विवरण आउन बाँकी छ । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार २३:१२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया