गोलभेँडाको सुरक्षा गर्न बन्दुकधारी

एजेन्सी– पाकिस्तानमा गोलभेँडालाई सुरक्षा दिन बन्दुकधारी गार्डहरु राख्न थालिएको छ । किसानको खेतमा होस् या पसलहरुमा निक नहोस्, त्यहाँ बन्दुकधारीलाई राख्न थालिएको सामाजिक सन्जालमा व्यापक छाएको छ । यसबारे मानिसहरुले विभिन्न टिप्पणी गरिरहेका छन् । 

खासमा भारतसँग सम्बन्ध बिग्रिएपछि यस्तो भएको हो । भारतसँगको सम्बन्ध बिग्रिएपछि कराँचीमा टमाटरको मूल्य ३२० रुपैयाँ प्रति किलो पुगेको छ । चर्को मूल्य र चोरीको आशंकाका कारण किसानहरुले सशस्त्र सुरक्षागार्डलाई राख्नथालेका हुन् । 

फेरि केही दिनअघि मात्र पाकिस्तानको सिन्धको बादिन भन्ने सहरमा टमाटरले भरिएको ट्रक लुटिएको समाचार पनि बाहिर आएको छ ।





  • प्रकाशित मिति : मंसिर २, २०७६ साेमबार ११:४१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया