टेस्ट क्रिकेटमा पहिलो पटक गुलाबी बल प्रयोग हुने

एजेन्सी– सामान्यतया टेस्ट क्रिकेटमा रातो रंगको बल प्रयोग हुने गरेको छ तर नोभेम्बर २२ देखि हुने भारत –बङ्गलादेश टेस्ट सिरजिको दोस्रो खेलमा भने गुलाबी रंगको बल प्रयोग हुने भएको छ । 

कोलकोत्तामा हुने उक्त खेल दिन र रात दुबै समयमा खेलाइने छ । त्यसैले रातको समयमा हुने खेलमा गुलाबी रंगको बल प्रयोग हुने भारतीय क्रिकेट बोर्डले जनाएको हो । टेस्ट क्रिकेटमा गुलाबी बलको प्रयोग हुन लागेको यो पहिलो पटक हो । 

रातीको समयमा रातो भन्दा गुलाबी रंग, सेतो रंगको लाइटमा चम्किलो देखिने भएकाले गुलाबी रंगको बल प्रयोग गरीन लागेको भारतिय क्रिकेट बोर्डले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार ११:५३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया