नेपाली कांग्रेसले सार्वजनिक गर्यो उपनिर्वाचनका लागि चुनावी घोषणापत्र

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी उपनिर्वाचनका लागि पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । 

मंगलबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले तीनै तहको उपनिर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । 

कांग्रेसले नेविसंघ र तरुण दलका कार्यकर्तामार्फत चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो । 

पत्रकार सम्मेलनमा चुनावी घोषणापत्रसहित अन्य प्रचारसामग्री पनि सार्वजनिक गरिएको थियो । 





  • प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार १६:३६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया