टोटनह्यामका प्रशिक्षक बर्खास्त

एजेन्सी– इङ्लिस क्लब टोटनह्यामले आप्mनो मुख्य प्रशिक्षक माउरिसियो पोचिटिनोलाई बर्खास्त  गरेको छ ।

सन् २०१४ देखि टोटनह्यामका मुख्य प्रशिक्षक रहेका पोचिटिनोलाई क्लबले  राम्रो प्रदर्शन नगरेको भन्दै बर्खास्त गरिएको हो ।

सिजन चौथो स्थानमा रहेर लिगको अन्त्य गरेको टोटनह्यामले यो सिजन राम्रो  प्रदर्शन गर्न सकेको छैन । 

लिगका १२ खेल सकिँदासम्म टोटनह्याम ३ जित ५ बराबरी तथा ४ हार व्यहोर्दै १४ अंकका साथमा १४ औँ स्थानमा छ । अब क्लबको मुख्य प्रशिक्षकको रुपमा जोसे मौरिन्होको अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार ११:५७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया