कास्की– नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को वार्षिक साधारणसभामा सहभागी हुन देशभरिका प्रजातन्त्रवादी वकिल पोखरामा भेला भएका छन् ।
पोखरामा हुन लागेको उपनिर्वाचनका कारण वकिलहरुको भेला कांग्रेसमय बनेको छ । साधारणसभामा सहभागी हुन कांग्रेसका शीर्ष तहका नेता पनि पोखरा आएका छन् ।
आसन्न उपनिर्वाचनमा कांग्रेसलाई जिताउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, मीनेन्द्र रिजाल, युवानेता गगन थापा, तरुण दल अध्यक्ष जितजंग बस्नेत पनि पोखरामा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।