Mon, 16 Dec, 2019


प्रजातन्त्रवादी वकिलहरुको साधारणसभामा कांग्रेस नेताको लर्को
फरकधार / मंसिर ६, २०७६

कास्की– नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को वार्षिक साधारणसभामा सहभागी हुन देशभरिका प्रजातन्त्रवादी वकिल पोखरामा भेला भएका छन् ।



पोखरामा हुन लागेको उपनिर्वाचनका कारण वकिलहरुको भेला कांग्रेसमय बनेको छ । साधारणसभामा सहभागी हुन कांग्रेसका शीर्ष तहका नेता पनि पोखरा आएका छन् ।

आसन्न उपनिर्वाचनमा कांग्रेसलाई जिताउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, मीनेन्द्र रिजाल, युवानेता गगन थापा, तरुण दल अध्यक्ष जितजंग बस्नेत पनि पोखरामा छन् । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्