सागमा नेपाल बंगलादेश र भुटानसँग भिड्ने

काठमाडौं– आसन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल बंगलादेश र भुटानसँगै समूह 'ए'मा परेको छ । 

शुक्रबार सार्वजनिक भएकोे खेलतालिकाअनुसार नेपाल बंगलादेश र भुटान रहेको समूह ‘ए’मा परेको हो । समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

समूहका रहेका टोलीले एकआपसमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ ।

पाकिस्तानको टोली सहभागी नहुने भएपछि सागमा ६ टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ ।

शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्नेछन् । 





  • प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार १५:३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया