रसुवा— रसुवागढी नाकाबाट एक केजी सुनसहित दुई महिला पक्राउ परेका छन् । साेमबार बिहान चीनबाट अवैध रुपमा ल्याइएको सुनसहित पक्राउ परेका दुवै जनालाई सदरमुकाम ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई केही समयपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।