logo-img

विप्लव समूहका स्याङजा जिल्ला सदस्य पक्राउ

स्याङ्जा— नेत्र विक्रम चन्द ‘विप्लव’ समुहका स्याङजा जिल्ला सदस्य सागर आर्याल पक्राउ परेका छन् । 

स्याङजा भिरकोट नगरपालिका-१ का ४८ वर्षीय आर्याललाई सोमबार राति गोरखा नगरपालिका–१३ मझुवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका आर्याललाई सार्वजनिक हित विरुद्धको मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएकाे छ । 





  • प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया