साग भलिबलमा पाकिस्तानले माल्दिभ्सलाई हरायाे

काठमाडाैं– दक्षिण एसियाली खेलकुद अन्तर्गत आज भएकाे पुरुष भलिबलकाे पहिलाे खेलमा पाकिस्तान विजयी भएकाे छ । 

पाकिस्तानले माल्दिभ्सलाई पराजित गरेकाे हाे । 

पाकिस्तान र माल्दिभ्सबीचकाे खेल साेझाे सेटमा सकिएकाे थियाे । २५-१६,  २५-२३ र २५ - १५ ले पाकिस्तानले याे खेलल आफ्नाे नाममा जित निकालेकाे हाे ।





  • प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार १४:३१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया