एजेन्सी– सामाजिक सन्जाल इन्स्टाग्राम र फेसबुक आज विश्वभर अचानक डाउन भए । फेसबुक र इन्स्टाग्राममा अधिकांश फिचर्सले काम गरेनन् । यी दुवैमा होमपेजमा लोड हुने फिड लोड हुन सकेको थिएन ।
इन्स्टाग्राममा पनि निकै समस्या देखियो । इन्स्टाग्रामले त स्वयं आफ्नो यपमा समस्या आएको जानकारी दिएको छ ।
फेसबुक र इन्स्टाग्राम तथा मेसेजिङ यापले काम नगरेपछि विश्वभरका प्रयोगकर्ताले यसबारे ट्विटरमा लेखेका छन् ।