Fri, 13 Dec, 2019


फेसबुक, इन्स्टाग्राम विश्वभर डाउन
फरकधार / मंसिर १२, २०७६

एजेन्सी– सामाजिक सन्जाल इन्स्टाग्राम र फेसबुक आज विश्वभर अचानक डाउन भए । फेसबुक र इन्स्टाग्राममा अधिकांश फिचर्सले काम गरेनन् । यी दुवैमा होमपेजमा लोड हुने फिड लोड हुन सकेको थिएन ।



इन्स्टाग्राममा पनि निकै समस्या देखियो । इन्स्टाग्रामले त स्वयं आफ्नो यपमा समस्या आएको जानकारी दिएको छ । 

फेसबुक र इन्स्टाग्राम तथा मेसेजिङ यापले काम नगरेपछि विश्वभरका प्रयोगकर्ताले यसबारे ट्विटरमा लेखेका छन् । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्