आलियाको अगाडि रणबीर सिंहले दीपिकालाई देखाएको माया

एजेन्सी– रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण आफ्नो वैवाहिक जीवनबाट निकै खुसी छन् । यो कुरा त उनीहरुले बारम्बार दिने अन्तर्वार्ताहरुमा पनि बताउँदै आएका छन् ।

उनीहरुले एकअर्कासँग निकै खुसी पनि देखिन्छन् । केही दिनअघिको एक अन्तर्वार्तामा पनि यो देखिएको छ । किनकि कार्यक्रममा नै उनीहरुले एकअर्कालाई माया देखाएका छन् । तर, भारतीय मिडियामा यसले किन चर्चा पाएको छ भने रणबीरले देखाएको यो माया आलिया भट्टका अगाडि थियो । 





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १९:०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया