उपनिर्वाचन : कास्कीमा ६५, रोल्पामा जम्मा १६ प्रतिशत मतदान

काठमाडौं– उपनिर्वाचनअन्तर्गत कास्की २ मा ६५ प्रतिशत मत खसेको छ । कुल ७१ हजार ८ सय ७१ मतदातामध्ये ६५ प्रतिशत मत खसेकाे बताइएकाे छ । 

यसअघि साे क्षाेत्रमा २०७४ सालमा ७० हजार ६ सय ५१ मतादाता थिए भने अहिले झन्डै १ हजार २ सय मतदाता बढेक हुन् ।  

मतपेटिका संकलन गरेर ७ बजेसम्म जिल्ला समन्वय समितिको कार्यालयमा लैजाने तयारी भइरहेको छ । त्यसपछि मतगणना सुरु हुनेछ ।

शनिबारै रोल्पाको थवाङमा सम्पन्न निर्वनचनमा एकहजार ७४ जना मतदाता रहेकोमा जम्मा २ सय ९ मत खसेको छ । याे कुल मतदाताकाे १६.४ प्रतिशत हाे ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १७:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया