Fri, 03 Apr, 2020


सल्यान कुमाखमा नेकपाका बुढाथाेकी विजयी
फरकधार / मंसिर १४, २०७६

सल्यान– सल्यान कुमाख गाउँपालिका-५ मा मतगणना सकिएको छ ।



वडा अध्यक्षका लागि भएकाे उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी निर्वाचित भएका छन् ।  बुढाथोकीले  ७ सय ९२ मत ल्याई विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खड्ग बहादुर बोहराले २ सय ५१ मत प्राप्त गरे। राप्रपाका गोपाल शाहले २१ मत प्राप्त गरे ।

१ हजार ८ सय ३९ मतदाता मध्ये १ हजार १ सय २४ मत खसेको थियो। जसमा ६० मत बदर भएको छ । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्