उपनिर्वाचन: डाेटीकाे आर्दश गाउँपालिका-२ मा ९ मतले कांग्रेस पराजित

डाेटी: डाेटीकाे आर्दश गाउँपालिका-२ कालिकास्थानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राबहादुर बोहरा विजयी भएका छन् । उनी ६ सय ६५ मतसहित विजयी भएका हुन् ।

बाेहराकाे प्रतिस्पर्धी नेपाली कांग्रेसका महादेब साउदले ६ सय ५६ मत ल्याएका थिए । यस्तै, राप्रपाका कासीराम ओझाले १४ मत र स्वतन्त्र उम्मेदवार भूमिसिंह खड्काले एक सय ९१ मत प्राप्त गरेका छन् । निर्वाचनमा ६० मत बदर भएकाे थियाे ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार २३:०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया