संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका वडा नम्बर ३ मा पनि नेकपाकै उम्मेदवार विजयी भएका छन्।
खाँदबारी नगरपालिका-३ मा नेकपाका भरत घिमिरे विजयी भएका हुन् ।
उनले ७९६ मत ल्याउँदा कांग्रेसका उम्मेदवार ४६७ मतमा सीमित भए। यहाँ ८ मत बदर भएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।