बुँदीकालीमा नेकपाका थापा विजयी

नवलपरासी– पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका वडा नम्बर ५ को वडाअध्यक्षमा नेकपाका खिमबहादुर थापा खरु मगर विजयी भएका छन् ।

नेकपाका खिमबहादुर थापा खरु मगरले ३ सय ६७ मत प्राप्त गरी विजयी भएका हुन्। नेपाली कांग्रेसका तुलबहादुर राना मगरले २ सय ३१ मत र समाजवादी पार्टीका पितमबहादुर राना मगरले ७ मत प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार २३:१३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया