अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल विजयी भएका छन् ।
नेकपाका यामलाल खनाललाई पराजित गरी शोभाखर १ सय ६ मत अन्तरले विजयी भएका हुन ।
शोभाखरले १ हजार १ सय ५१ मत प्राप्त गरे भने, यामलाले १ हजार ५३ मत मात्र प्राप्त गरे । यसअघि याे वडामा नेकपाका अध्यक्ष थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।