खैरहनीमा काङ्ग्रेसका बस्नेत विजयी

चितवन- चितवनको खैरहनी वडा नम्बर ४ मा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ । नेपाली काङ्ग्रेसबाट उम्मेदवार भएका देवबहादुर बस्नेत १ हजार १ सय ३८ मत ल्याएर विजयी भएका हुन् ।

उनले नेकपाका बेद बहादुर अधिकारीलाई १ सय ५२ मतले पछि पार्दै बिजयी भएका हुन्।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार २३:५५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया