Wed, 11 Dec, 2019


आमिर गोल्डेन टेम्पल पुगेपछि ....
फरकधार / मंसिर १४, २०७६

एजेन्सी– बलिउड अभिनेता आमिर खान ठूला स्टार भए पनि निकै विनम्र छन् । फिल्म चल्दा होस् या फिल्म फ्लप हुँदा होस्, उनी सधैं संयम देखिन्छन् । 



गत वर्ष उनको फिल्म ठग्स अफ हिन्दोस्तान खासै राम्रो चलेन । तर, उनले यसलाई आफ्नो कमजोरीका रुपमा लिए । अब यो वर्ष उनी लाल सिंह चढ्डाको सुटिङमा व्यस्त छन् । 

यही फिल्मको सुटिङका लागि चंडीगढ पुगेका आमिरले अमृतसर पुगेर गोल्डेन मन्दिरमा आर्शिवाद लिएका छन् । उनको त्यहाँ पुगेका तस्वीर र भिडियो अहिले भारतीयहरुले निकै रुचाउँदै सेयर गरिरहेका छन् । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्