आमिर गोल्डेन टेम्पल पुगेपछि ....

एजेन्सी– बलिउड अभिनेता आमिर खान ठूला स्टार भए पनि निकै विनम्र छन् । फिल्म चल्दा होस् या फिल्म फ्लप हुँदा होस्, उनी सधैं संयम देखिन्छन् । 

गत वर्ष उनको फिल्म ठग्स अफ हिन्दोस्तान खासै राम्रो चलेन । तर, उनले यसलाई आफ्नो कमजोरीका रुपमा लिए । अब यो वर्ष उनी लाल सिंह चढ्डाको सुटिङमा व्यस्त छन् । 

यही फिल्मको सुटिङका लागि चंडीगढ पुगेका आमिरले अमृतसर पुगेर गोल्डेन मन्दिरमा आर्शिवाद लिएका छन् । उनको त्यहाँ पुगेका तस्वीर र भिडियो अहिले भारतीयहरुले निकै रुचाउँदै सेयर गरिरहेका छन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार ०:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया