Wed, 11 Dec, 2019


चर्चामा सनीको पार्टी फोटोज
फरकधार / मंसिर १४, २०७६

एजेन्सी– बलिउड अभिनेत्री सनी लियोनीको गीत हेलो जी रिलिज भएको छ र यसलाई दर्शकहरुले खुब प्रशंसा गरिरहेका छन् । तर, सनी पछिल्लो समय सिनबाट अलिक बाहिर भएकी छिन् । त्यसो त अब उनले एउटा आइटम गीतमा डान्स गरेकी छिन् । त्यो गीत पनि रिलिज भएको छ । 



अहिले यो गीतभन्दा पनि सनीले आफू पार्टीमा गएका तस्वीरहरु सार्वजनिक गरेकी छिन् । सामाजिक सन्जालमा उनले राखेका यी तस्वीबारे भारतमा निकै चर्चा भएको छ । 

सनी अब फिल्म रागिनी एमएमएस रिर्टन्समा काम गर्दै छिन् । सन् २०१४ मा उनले रागिनी एमएमएस २ मा काम गरेकी थिइन् । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्