चर्चामा सनीको पार्टी फोटोज

एजेन्सी– बलिउड अभिनेत्री सनी लियोनीको गीत हेलो जी रिलिज भएको छ र यसलाई दर्शकहरुले खुब प्रशंसा गरिरहेका छन् । तर, सनी पछिल्लो समय सिनबाट अलिक बाहिर भएकी छिन् । त्यसो त अब उनले एउटा आइटम गीतमा डान्स गरेकी छिन् । त्यो गीत पनि रिलिज भएको छ । 

अहिले यो गीतभन्दा पनि सनीले आफू पार्टीमा गएका तस्वीरहरु सार्वजनिक गरेकी छिन् । सामाजिक सन्जालमा उनले राखेका यी तस्वीबारे भारतमा निकै चर्चा भएको छ । 

सनी अब फिल्म रागिनी एमएमएस रिर्टन्समा काम गर्दै छिन् । सन् २०१४ मा उनले रागिनी एमएमएस २ मा काम गरेकी थिइन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार १:०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया