रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा वडा अध्यक्षको उपनिर्वाचनमा नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत दोब्बर मतले विजयी भएका छन् ।
उनले कांग्रेसकी उम्मेदवार सावित्री सुनुवारलाई पराजित गरेका हुन् ।
११ सय ७३ मतमध्ये बस्नेतले ७६९ मत ल्याएका र सुनुवारले ३८० मत प्राप्त गरेकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।