के हाे डिएनए ?

डिएनए अर्थात् डिअक्सिराइबो न्युक्लिक एसिड प्राणीको वंशाणु हो । डिएनए प्राणीमा आनुवंशिक नियमावली भएको अणु हो, जुन घुमाउरो सिँढीको आकारमा हुन्छ । डिएनएले जैविक जानकारी भण्डारण गर्छ, जुन एक पुस्ताबाट अर्कोमा सर्छ । डिएनएमा भएका सूचना बोक्ने मोलिक्युलले जीवन कस्तो हुन्छ भन्ने निर्धारण गर्छ । 

  • संसारभरका मानिसको डिएनएमा ९९.९ प्रतिशत समानता हुन्छ । यसको अर्थ सबै संसारका कुनै पनि मानिसको डिएनए तपाईंको डिएनएसँग ९९.९ प्रतिशत मेल खान्छ ।
  • प्रत्येक मानिसमा ०.९ प्रतिशत डिएनएको संरचना मात्र फरक हुन्छ, जसबाट व्यक्तिको पहिचान गर्न सकिन्छ ।
  • सन् १८७९ मा स्विट्जरल्यान्डमा चिकित्सक फेडरिक मिसचेरले डिएनए पत्ता लगाएका थिए । सोही कारण उनी नोबेल पुरस्कारबाट सम्मानित भए ।
  • मानव शरीरको प्रत्येक कोषिकामा डिएनए हुन्छ । कोषिकाभित्र खुम्चिएर रहने यो ०.९ माइक्रोमिटरको लम्बाइको हुन्छ । डिएनएमा जीवित प्राणीको सम्पूर्ण जानकारी हुन्छ, जुन परीक्षणबाट प्रमाणित गर्न सकिन्छ ।

 





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार २२:२९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया