काठमाडौं–१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ । करातेको पुरुषतर्फको एकल कातामा नेपालका मन्डे काजीले स्वर्ण पदक जितेका हुन् ।
उनले पुरुषतर्फ २५.७२ अंक बटुल्दै स्वर्ण जितेका हुन् ।
यसका लागि उनले पाकिस्तानका नियामातुल्लाहलाई हराएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।