Wed, 11 Dec, 2019


ट्राय थलनमा नेपाललाई स्वर्ण
फरकधार / मंसिर १६, २०७६

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई ट्रायथलनमा पनि स्वर्ण प्राप्त भएको छ । 



पोखरामा भएको उक्त खेलमा नेपाललाई सोनी गुरुङले स्वर्ण दिलाएकी हुन् ।

सागमा पहिलोपटक समावेश गरिएको ट्रायथलनमा सोनीले भारतीय खेलाडीलाई पराजित गरेकी हुन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्