Sat, 04 Apr, 2020


कुस्तिमा नेपाललाई स्वर्ण
फरकधार / मंसिर २१, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुदमा सागमा नेपाललाई स्वर्ण प्राप्त गरेकाे छ ।



नेपाललाई संगीता धामीले स्वर्ण दिलाएकी हुन् । ५५ केजी तौल समुहमा भएको प्रतियोगीतामा संगीताले बंगलादेशीकी सकिरा रेमीलाई पराजित गरेकी हुन् ।

जनकपुरमा भउको फाइनलमा संगीताले सकिरालाई ५–१ ले पराजित गरेकी हुन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्