कुस्तिमा नेपाललाई स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुदमा सागमा नेपाललाई स्वर्ण प्राप्त गरेकाे छ ।

नेपाललाई संगीता धामीले स्वर्ण दिलाएकी हुन् । ५५ केजी तौल समुहमा भएको प्रतियोगीतामा संगीताले बंगलादेशीकी सकिरा रेमीलाई पराजित गरेकी हुन् ।

जनकपुरमा भउको फाइनलमा संगीताले सकिरालाई ५–१ ले पराजित गरेकी हुन् ।





  • प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार १७:०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया