Sat, 04 Apr, 2020


नेपाल भारतसँग पराजित
फरकधार / मंसिर २१, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलमा नेपाली महिला टोली भारतसँग पराजित भएको छ ।



पोखरा रंगशालमा आज भएको लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । नेपाल आज भारतसँग हारे पनि फाइनलमा पनि नेपालले भारतसँगै प्रतिस्पर्धा गर्ने छ ।

नेपाल र भारतले यसअघि नै फाइनलको यात्रा तय गरिसककेको थियो । लिग चरणको अन्तिम खेल हारेसँगै नेपाल समूह उपविजतेता भएको छ भने भारत समुह विजेता भएको छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्