नेपाल भारतसँग पराजित

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलमा नेपाली महिला टोली भारतसँग पराजित भएको छ ।

पोखरा रंगशालमा आज भएको लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । नेपाल आज भारतसँग हारे पनि फाइनलमा पनि नेपालले भारतसँगै प्रतिस्पर्धा गर्ने छ ।

नेपाल र भारतले यसअघि नै फाइनलको यात्रा तय गरिसककेको थियो । लिग चरणको अन्तिम खेल हारेसँगै नेपाल समूह उपविजतेता भएको छ भने भारत समुह विजेता भएको छ ।





  • प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार १७:१३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया